समय : १२:५९ am | मङ्गलबार , भाद्र २२ गते २०८३

कांग्रेस लुम्बिनीको सचेतकमा धना लक्ष्मी श्रेष्ठ नियुक्त

स्वर्गद्वारी अपडेट | माघ २३ गते २०८१

प्युठान। नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा धना लक्ष्मी श्रेष्ठ नियुक्त भएकी छिन।प्रदेश सभा सांसद श्रेष्ठलाई सचेतकमा कांग्रेस संसदीय दलको कार्यालयले नियुक्त गरेको हो।

नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद् बनेकी प्युठानकी श्रेष्ठलाई कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता डिल्लिबहादुर चौधरीले सचेतकमा नियुक्ती दिएका हुन्।

यो पनि पढ्नुहोस्