समय : १२:०९ pm | शुक्रबार , कार्तिक २ गते २०८१

दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना

स्वर्गद्वारी अपडेट | असाेज ७ गते २०८१

काठमाडौँ।मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना भएका छन् । आइतबार पक्राउ परेका प्रसाईंलाई उच्च रक्तचापको समस्याका कारण अस्पताल भर्ना गरिएको साइबर ब्युरोका एक जना अधिकृतले बताएका छन् ।विद्युतीय अपराध सम्बन्धी कसुरमा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । उनको कार्डियोसम्बन्धी समस्या पनि देखिएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्