समय : ०३:५६ am | शुक्रबार , असाेज ३ गते २०८१

लुम्बिनी प्रदेशका वन मन्त्री बादशाहद्वारा राजीनामा

स्वर्गद्वारी अपडेट | भाद्र २६ गते २०८१

दाङ।लुम्बिनी प्रदेशका वन मन्त्री बादशाह कुर्मीले मन्त्री पदबाट राजीनामा दिनुभएको छ।उहाँले मङ्गलबार मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष राजीनामा बुझाउनुभएको हो।मन्त्री कुर्मीले आज बुधबारदेखि लागु हुनेगरी राजीनामा दिनुभएको मुख्यमन्त्री आचार्यले बताउनुभयो ।बाँकेकी निर्मला कुर्मीलाई बेपत्ता तथा अपहरण पार्ने कार्यमा संलग्न रहेको आरोप कुर्मी माथि छ।अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप लागेका कुर्मीलाई मन्त्री बनाइएकोमा चर्को विरोध हुँदै आएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्