समय : ०२:४४ pm | बुधबार , माघ २३ गते २०८१

लमहीमा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

सन्तोष सुनार | श्रावण ५ गते २०८०

 दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।लमही नगरपालिका–३ मिलनचोककी रुपनी चौधरीको करेन्ट लागेर ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

करेसाबारीमा घाँस काट्ने क्रममा मोटरमा जडान गरिएको तारबाट करेन्ट लाग्दा उहाँकाे ज्यान गएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्