समय : १०:१२ am | शुक्रबार , कार्तिक २ गते २०८१

राष्ट्रपति भवनमा वैदिक विधिपूर्वक गरियो घटस्थापना

स्वर्गद्वारी अपडेट | असाेज १७ गते २०८१

काठमान्डौ।राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना गरेका छन्।

दुर्गापक्षको पहिलो दिन आज राष्ट्रपतिले देशको प्रतिनिधित्व गर्दै शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना गरेर जमरा राख्ने परम्परा छ । सोही परम्परालाई निरन्तरता दिँदै उनले घटस्थापना गरेर जमरा राख्नएका हुन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्