समय : ०७:४८ am | शुक्रबार , कार्तिक २ गते २०८१

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज शपथ लिँदै

स्वर्गद्वारी अपडेट | श्रावण ९ गते २०८१

बुटवल।लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । आज बिहान साढे ८ बजे प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई शपथ गराउने कार्यक्रम रहेको छ ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम एमाले प्रदेशसभा संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्