समय : १२:२१ am | शनिबार , मंसिर ७ गते २०८१

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

स्वर्गद्वारी अपडेट | असार २३ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान ।सल्यानमा अरिङ्गालको टोकाइबाट बालकको मृत्यु भएको छ । जिल्लाको कालीमाटी गाउँपालिका ४ का ७ वर्षीय देवदर्शन रानाको बुधवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आफ्नै घर नजिकको खेती बारीमा बाख्रा चराउने क्रममा अरिङ्गालले टोकी घाइते भएका रानाको मेलकुना अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले जानकारी दिनु भयो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्