आज सार्वजनिक बिदा स्वर्गद्वारी अपडेट | चैत्र २४ गते २०८१ काठमाडौँ – सरकारले आज (आइतबार) देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आज रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिएको हो । मन्त्रिपरिषद् बैठकले यसअघि रामनवमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।