थापाले गरे मतदान स्वर्गद्वारी अपडेट | फागुन २१ गते २०८२ प्युठान।नेकपा एमाले प्युठानका उम्मेदवार सुर्य थापाले मतदान गरेका छन्। झिमरुक गाउँपालिका सौतामारे स्थित अमरसिंह मावि भवनको बुथ न. ख बाट बिहान ७:७ मा पहिलो मतदान गरेका हुन्। उनी प्युठानका प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्।