समय : १०:३४ am | बिहिबार , फागुन २१ गते २०८२

सुसान्तले गरे मतदान

स्वर्गद्वारी अपडेट | फागुन २१ गते २०८२

प्युठान। रास्वपा प्युठानका उम्मेदवार शुसान्त वैदिकले प्युठानबाट मतदान गरेका छन् ।

प्युठान नगरपालिका-१ वेलुवा क्व़ाडी सामुदायिक भवनबाट उनले मतदान गरेका हुन्।

उनी प्युठानका प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्।

यो पनि पढ्नुहोस्