समय : ०२:०३ pm | बिहिबार , कार्तिक २७ गते २०८२

प्युठानमा बेवारिसे अवस्थामा शव फेला

स्वर्गद्वारी अपडेट | कार्तिक २६ गते २०८२

प्युठान।झिमरुक गाउँपालिका वडा-५ ढाड स्थित झिमरुक नदीमा शव फेला परेको छ।बुधबार बेलुकी ६ बजेको समयमा प्रहरी घटनास्थलमा पुगेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  

यो पनि पढ्नुहोस्