समय : ०६:०६ am | सोमबार , मंसिर १५ गते २०८२

प्युठानमा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

लव कुमार अधिकारी | कार्तिक ५ गते २०८२

प्युठान।प्युठानमा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको छ। 

४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठानको मल्लरानी गाउँपालिका-२ कौछे बस्ने ५५ वर्षीय खुमनाथ शर्मालाई प्रहरीले पक्राउ गरेको हो।

खुमनाथले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यो पनि पढ्नुहोस्