समय : ०४:१७ pm | बुधबार , चैत्र ४ गते २०८२

प्यूठानमा चट्याङ लागेर दुई बालकको ज्यान गयो

स्वर्गद्वारी अपडेट | असार २१ गते २०७९
अनुज पछाई ,प्यूठान — गएराति राति परेको चट्याङ लागेर प्यूठानमा २ बालकको ज्यान गएको छ । चट्यान लागेर घाइते भएका ऐरावती गाउँपालिका–६ बिजुलीकोटका दुई बालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ऐरावती गाउँपालिका –६ का ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियार रहेका छन् ।

यो पनि पढ्नुहोस्