प्यूठान जिल्ला स्थित सरोकारवालाहरुको सहभागीतामा एक कार्यक्रमको आयोजना गरि उपचाररत बिरामीहरुलाई फलफुल वितरण गरिएको उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रमोद पोख्रेलले बताएका छन ।
उपाध्यक्ष पोख्रेलका अनुसार जिल्ला गौमुखि तथा झिमरुक बजार क्षेत्रमा सरसफाई कार्यक्रम गरेर स्थापना दिवश मनाइएको छ ।







