समय : ०१:०५ pm | बुधबार , चैत्र ४ गते २०८२

माण्डबीको बजेट ४७ करोड ६६ लाख ४ हजार

स्वर्गद्वारी अपडेट | असार १० गते २०७९
अनुज पछाई, प्यूठान । माण्डबी गाउपालिका प्यूठानले आर्थिक बर्ष २०७९÷८० को निति कार्यक्रम तथा बजेट गाउँ सभाबाट पारित गरेको छ । शुक्रबार भएको माण्डबी गाउपालिकाको १२ गाउ सभामा प्रस्तुत गरिएको बजेट अनुसार माण्डबी गाउपालिकाले आव २०७९÷८० को लागी ४७ करोड ६६ लाख ४ हजार रुपैया बराबरको बजेट लिएको छ । जसमा चालु तर्फ ३१ करोड,९३ लाख ४४ हजार र पुजिँगत तर्फ १५ करोड ७२ लाख ६० हजार रहेको छ ।

यो पनि पढ्नुहोस्