मृतकको फोटो
राति साथीहरुसंग कुरा गरेर सुतेका उनको शव अर्काे दिन बिहान आफुले प्रयोग गरेको तन्नाले घाटीमा पासो लगाएर भुुण्डिएको अबस्थामा फेला परेको थियो । उनको आत्महत्या भएकोे हुन सक्ने आशंका गरिएको छ । उनि ८ महिना अगाडी साउदि अरव गएका थिए । उनका श्रीमति सीता सार्की र २ दाजुभाई छोराहरु रहेका छन । परिवार तथा मेनपावरको सहकार्यमा शव नेपाल ल्याउने प्रक्रिया अगाडी बढेको झिमरुक गाउपालिका वडा नं. ८ का वडा अध्यक्ष तुलस बस्नेतले बताए । प्यूठानका एक युवाको साउदिमा मृत्यु
अनुज पछाई , प्यूठान । प्यूठानका एक युवाको साउदि अरेबियामा मृत्यु भएको छ । बैदेशिक रोजगारिको सिलसिलामा आउदि गएका प्यूठान झिमरुक गाउपालिका वडा नं. ८ का करिब ३६ बर्षिया बल बहादुर सामतको आइतबार मृत्यु भएको उनको साथी गन बहादुर सामतले बताएका छन ।
मृतकको फोटो
राति साथीहरुसंग कुरा गरेर सुतेका उनको शव अर्काे दिन बिहान आफुले प्रयोग गरेको तन्नाले घाटीमा पासो लगाएर भुुण्डिएको अबस्थामा फेला परेको थियो । उनको आत्महत्या भएकोे हुन सक्ने आशंका गरिएको छ । उनि ८ महिना अगाडी साउदि अरव गएका थिए । उनका श्रीमति सीता सार्की र २ दाजुभाई छोराहरु रहेका छन । परिवार तथा मेनपावरको सहकार्यमा शव नेपाल ल्याउने प्रक्रिया अगाडी बढेको झिमरुक गाउपालिका वडा नं. ८ का वडा अध्यक्ष तुलस बस्नेतले बताए ।