आ व २०७९÷८० को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत फलफुलका विरुवा वितरण गर्न लागिएको हुदा इच्छुक कृषक÷कृषि समूह तथा सहकारीले असार १ गतेसम्म सम्पर्क गर्नको लागी कार्यालयले सुचनामार्फत जानकारी दिएको छ । माण्डबीमा ७ प्रकारका फलफुलका विरुवा वितरण गरिने
लव कुमार अधिकारी ,प्यूठमा । जिल्लाको माण्डबी गाउपालिकाले ७ प्रकारका फलफुलको विरुवा वितरण गर्ने तयारी गरेको छ । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा आप, लिचि, कागती, सुन्तला, अनार ,एभोकाडो र मौसमका विरुवा वितरण गरिने माण्डबी गाउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हेमराज आचार्यले बताएका छन । फलफुल दशक अन्तर्गत स्थानिय तहमा विरुवा रोपण कार्यक्रम अन्तर्गत उक्त फलफुलको विरुवा वितरण गर्न लागिएको गाउपालिकाले जनाएको छ ।
आ व २०७९÷८० को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत फलफुलका विरुवा वितरण गर्न लागिएको हुदा इच्छुक कृषक÷कृषि समूह तथा सहकारीले असार १ गतेसम्म सम्पर्क गर्नको लागी कार्यालयले सुचनामार्फत जानकारी दिएको छ ।
आ व २०७९÷८० को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत फलफुलका विरुवा वितरण गर्न लागिएको हुदा इच्छुक कृषक÷कृषि समूह तथा सहकारीले असार १ गतेसम्म सम्पर्क गर्नको लागी कार्यालयले सुचनामार्फत जानकारी दिएको छ ।