समय : ०३:१८ am | बुधबार , चैत्र ३ गते २०८२

प्यूठानमा दिप प्रज्वलन गरेर मनाइयो गणतन्त्र दिवश

स्वर्गद्वारी अपडेट | जेठ १५ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । आज परेको १५ औ गणतन्त्र दिवश देशभरी विबिध कार्यक्रम गरेर मनाइएको छ । प्यूठान जिल्लामा रहेका सरकारी तथा गैरसरकारी सस्थाहरुले कार्यालय वरिपरि सरसफाइ तथा दिप प्रज्वजन गरेर गणतन्त्र दिवश मनाउका छन । केहि तस्विरहरु        दिप प्रज्वलन गर्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल ऐरावती गाउँपालिकाको कार्यालयमा  

यो पनि पढ्नुहोस्