समय : ११:४२ am | बुधबार , माघ २३ गते २०८१

बाङ्गगेसालमा गर्भवति महिलाको लागी निःशुल्क भिडियो एक्सरे हुने

स्वर्गद्वारी अपडेट | जेठ १३ गते २०७९
स्वर्गद्धारी अपडेट , प्यूठान । जिल्लाको सरुमारानी गाउँपालिकामा रहेको बाङ्गगेसाल स्वास्थ्य चौकिमा एक दिने निःशुल्क भिडियो एक्सरे सेवा सञ्चालन हुने भएको छ । आउदो जेठ १७ गते मंगलबार १८ हप्ता गर्भवस्था पुरा भएका गर्भवति आमाहरुको लागी निःशुल्क भिडियो एक्सरे (अल्ट्रासाउण्ड) जाच गरिएको बाङ्गगेसाल स्वास्थ्य चौकिले जानकारी दिएको छ । सबै गर्भवति आमाहरुले सेवाको फाइदा लिनको लागी सरुमारानी गाउपालिका स्वास्थ्य शाखाका प्रमुख टेकेन्द्र रायमाझिले आग्रह गरेका छन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्