निर्वाचित वडा अध्यक्ष चन्द्र बहादुर खत्री
खत्रीले ४७९ मत प्राप्त गरि ४ प्रतिसप्रर्धीहरुलाई पछि पारेका हुन । उनका प्रतिसप्रर्धी नेकपा एमालेका मोहन पुनले ४६६ , नेपाली काङग्रेसका दिपक खत्रीले २३३,जनमोर्चाका बमलाल बाहरा १७ र स्वतन्त्र उम्मेदबारले १७ मत लिएका थिए ।
उक्त वडामा एक जना खुल्ला सदस्य बाहेक सबै माओबादीको प्यानल नै विजयी भएको छ ।








