समय : १२:२३ am | बुधबार , चैत्र ३ गते २०८२

गौमुखि ५ मा जनमोर्चाको प्यानल नै विजयी

स्वर्गद्वारी अपडेट | जेठ ४ गते २०७९
केशर सुनार, प्युठान । गौमुखी गाउँपालिका वडा नं ५ खुङमा राष्ट्रिय जनमोर्चाका बरुणध्वज मल्ल वडाअध्यक्षमा निर्वाचित भएका छन । मंगलबार राति सकिएको मतगणनामा मल्ल ५३४ मतका साथ विजयी भएका हुन । मल्लका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारको ३२९ मत आएको छ । खुङमा राष्ट्रिय जनमोर्चाको पुरै टिम विजयी भएको छ ।  

यो पनि पढ्नुहोस्