समय : १०:५३ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

प्यूठान ननगरपालिका ८ मा एमाले विजयी

स्वर्गद्वारी अपडेट | जेठ २ गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठान नगरपालिका वडा नं. ८ मा एमालेले जित हात पारेको छ । वडा अध्यक्षमा एमालेका पदम बहादुर थापाले १३ सय २४ मतको साथमा विजयी हुन सफल भएका हुन । उनका प्रतिसप्रर्धी गठबन्धनका उम्मेदबारले १ हजार ५५ मत मात्र प्राप्त गरेका छन । उक्त वडामा १ जना खुल्ला सदस्य बाहेक सबै एमालेले जितेको छ । नगरपालिकामा यो सहित २ वडाको वडा अध्यक्षमा एमालेले जितेको छ ।

यो पनि पढ्नुहोस्