समय : ०९:२९ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

ऐरावती ३ मा एमाले र ४ मा गठबन्धन विजयी

स्वर्गद्वारी अपडेट | जेठ १ गते २०७९
स्वर्गद्धारी अपडेट , प्यूठान । ऐरावती गाउपालिका वडा नं. ३ को वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदबार पदम बहादुर जिसी विजयी भएका छन । उनले ५९९ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन । त्यस्तै ४ नं. वडामा भने गठबन्धनका साझा उम्मेदबार शंकर भण्डारीले ४९४ मत प्राप्त गरि जित हात पारेका हुन ।

यो पनि पढ्नुहोस्