समय : ०८:१० pm | मङ्गलबार , चैत्र ३ गते २०८२

प्यूठान ३ मा गठबन्धनको प्यानल नै विजयी

स्वर्गद्वारी अपडेट | जेठ १ गते २०७९
अनुज पछाई , प्यूठान । जिल्लाको प्यूठान नगरपालिका वडा नं. ३ मा गठबन्धनको प्यानल नै विजयी भएको छ । वडा नं.३ मा संयुक्त लोकतान्त्रिक गठबन्धन का साझा उम्मेदबार  सुमन श्रेष्ठले ९९५ मतसहित विजयी भएका हुन । उनका प्रतिद्दोन्दि नेकपा एमालेका उम्मेदबारले ८१९ मत प्राप्त गरेका छन । महिला सदस्यमा शान्ता खडका दलित महिला सदस्यमा सरिता सुनार तथा खुला सदस्यमा मिन बहादुर खडका र जगत सुनार विजयी भए । त्यस्तै प्यूठान नगरपालिकामा मेयर र उपमेयर पदको लागी पनि गठबन्धननै अगाडी रहेको छ ।

यो पनि पढ्नुहोस्