समय : ०८:१० pm | मङ्गलबार , चैत्र ३ गते २०८२

माण्डबी १ मा गठबन्धनको प्यानल नै विजयी

स्वर्गद्वारी अपडेट | वैशाख ३१ गते २०७९
अनुज पछाई , प्यूठान । जिल्लाको माण्डबी गाउपालिका वडा नं. १ मा गठबन्धनको प्यानल नै विजयी भएको छ । वडा नं.१ मा संयुक्त लोकतान्त्रिक गठबन्धन का साझा उम्मेदबार बाम बहादुर बुढाले ७७० मतसहित विजयी भएका हुन । उनका प्रतिद्दोन्दि नेकपा एमालेका उम्मेदबार रिख बहादुर बुढाले ६२८ मत प्राप्त गरेका छन । माण्डबी गाउपालिकामा अध्यक्ष र उपाध्यक्ष पदको लागी पनि गठबन्धन दलका उम्मेदबारले नै सुरुवाति अग्रता लिइरेका छन ।  

यो पनि पढ्नुहोस्