प्यूठान १ मा गठबन्धनको प्यानल नै विजयी
अनुज पछाई , प्यूठान । जिल्लाको प्यूठान नगरपालिका वडा नं. १ मा गठबन्धनको प्यानल नै विजयी भएको छ । वडा नं.१ मा संयुक्त लोकतान्त्रिक गठबन्धन का साझा उम्मेदबार साधना रावतले ९५३ मतसहित विजयी भएका हुन । उनका प्रतिद्दोन्दि नेकपा एमालेका उम्मेदबारले ७११ मत प्राप्त गरेका छन ।
महिला सदस्यमा निर्मला पोख्रेल दलित महिला सदस्यमा उसा सुनार तथा खुला सदस्यमा भुबनेश्वर लम्साल र थम्मन खडका विजयी भए ।
त्यस्तै प्यूठान नगरपालिकामा मेयर र उपमेयर पदको लागी पनि गठबन्धननै अगाडी रहेको छ ।








