प्यूठानमा ५५ प्रतिशत मत खस्यो
अनुज पछाई , प्यूठान । प्युठानमा अहिलेसम्म ५५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ । यो १ बजेसम्मको अपडेट हो । यो सङख्यात्मक रुपमा हेर्दा ८१ हजार ४०९ हो । जसअनुसार महिला ३२ हजार ९७३ पुरुष र ४८ हजार ४३६ महिला रअेका छन ।
अहिले जिल्लाको सबै मतदान केन्द्रमा सहज रूपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय प्यूठानका निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिनुभयो ।








