प्यूठानमा १०४ बर्षिया बृद्धा द्धारा मतदान
अनुज पछाई ,स्वर्गद्धारी अपडेट , प्यूठान । आज भैरहेको पालिका तहको निर्बाचनमा प्यूठानमा शान्पिूर्ण वाताबरण चुनाबी क्रियाकलाप सञ्चालन भइरहेको छ । चुनावमा मतदान गर्नको लागी १८ बर्ष पुगेका किशोरकिशोरीदेखि १०० बर्ष काटेका जेष्ठ नागरिकहरुपनि समाबेश भएका छन ।
यसै सन्दर्भमा प्यूठान नगरपालिका वडा नं. ३ की
१०४ बर्षिया दुर्मती पुनलेले मतदा गरेकी छन । उनले प्यूठान नगरपालिका वडा नं. ३ मा रहेको जनक प्रा बि मान्द्रेचौरबाट मतदान गरेकि हुन । उनको जन्म १९७५ मा भएको हो ।








