स्वर्गद्धारी अपडेट ,प्यूठान । आमाको मृत्यु भएको १२ औ दिन हुदा प्यूठानका एक कृयापुत्रीले मतदान केन्द्रंमा नै पुगुर मतदान गरेका छन । जिल्लाको झिमरुक गाउँपालिकामा वडा नं. ४ का कमल केसीले मतदान गरेका हुन । उनले लक्ष्मी मावीको (क) मतदान केन्द्रबाट मतदान गरेका हुन ।