यसपटक मतदान गर्ने योग्य व्यक्ति जिल्लामा एक लाख ५९ हजार ३४६ जना रहेका छन् । जसमध्ये ७७ हजार ३२७ पुरुष छन् भने८२ हजार १८ महिला, र १ अन्य छन् ।
जिल्लाको सबै मतदान केन्द्रमा सुरक्षितरुपमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित साढे दुई लाख सुरक्षाकर्मी खटाइएको छ ।









