समय : ०३:२५ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

आज र भोली मतदाता परिचयपत्र वीतरण

स्वर्गद्वारी अपडेट | वैशाख २८ गते २०७९
अनुज पछाई , प्यूठान । जिल्ला निर्वाचन कार्यालय प्यूठानले आउदो बैशाख २८ र २९गते (आज र भोली) मतदाता परिचयपत्र वीतरण गर्ने भएको छ । बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्बाचनलाई लक्षित गर्दै २ दिन परिचयपत्र द वीतरण गर्न लागिएको हो । २०७४ सालको प्रतिनिधि सभा निर्वाचन पछि मतदाता नामावलीमा नाम दर्ता गराउएका तर कारण वस हराएकाहरुको लागी नयाँ परिचयपत्र वीतरण गर्न लागिएको हो । परिचयपत्र आफ्नो मतदान स्थलबाट प्राप्त गर्न सकिने छ । मतदाता परिचयपत्र लिन जादा आफ्नो आधिकारीक परिचय खुल्ने परिचयपत्र वा सक्कली नागरिकता अनिवार्य संगै लैजानुपर्ने जिल्ला निर्बाचन कार्यालय प्यूठानले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्