समय : ०६:३८ pm | सोमबार , भाद्र १६ गते २०८२

प्यूठानमा ठूलो बर्षा

स्वर्गद्वारी अपडेट | वैशाख २३ गते २०७९
  अनुज पछाई , प्यूठान । प्यूठान नगरपालिका सहित प्यूठानका धैरै ठाउमा अहिले ठूलो पानी परेको छ । जिल्लाको मल्लरानी , माण्डबीको केहि ठाउँमा पानि परेको स्थानियले बताएका छन । जिल्ला प्रहरी कार्यालय प्यूठानले झिमरुक नदिको छेउछाउमा बस्ने बासिन्दालाई सुरक्षित र सचेत रहनको लागी आग्रह गरेको छ । पानी परेसंगै आसन्न स्थानिय तहको लागी घरदैलो अभियानमा रहेका नेता कार्यकर्ताहरुको कार्यक्रम पनि स्थगीत भएको छ ।

यो पनि पढ्नुहोस्