समय : ०६:३८ pm | सोमबार , भाद्र १६ गते २०८२

झिमरुक नदिमा डुबेर बाललको मृत्यु

स्वर्गद्वारी अपडेट | वैशाख २१ गते २०७९
  अनुज पछाई , प्यूठान । झिमरुक नदिमा डुबेर एक जना बालकको ज्यान गएको छ । बुधबार झिमरुक गाउपालिका ५ मा पौडि खेल्ने क्रममा प्यूठान नगरपालिका वडा नं. ८ दम्ति निवासी रण बहादुर थापाका ११ बर्षिया छोरा रन्जित थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । दम्तिबाट झिमरुक गाउपालिका ५ ढाडामा रहेको मामा घरमा गएका ती बालकको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ ।

यो पनि पढ्नुहोस्