प्यूठानको पूर्वि भागमा असिनासहितको ठूलो पानी
स्वर्गद्धारी अपडेट , प्यूठान । अहिले प्यूठानको पूर्बी भागमा असिना सहितको ठूलो पानी परेको छ । जिल्लाको गौमुखि गाउँपालिका ,झिमरुक गाउपालिका र नौबहिनी गाउपालिकाको केहि भागमा ठूलो पानी परेकाले झिमरुक नदि किनारका बासिन्दा लगायत खोलाको छेउछाउमा बस्ने बासिन्दालाई सजक रहि खोलाको आसपासमा नगई सुरक्षित भई बस्नको लागी जिल्ला प्रहरी कार्यालय प्यूठानले आग्रह गरेको छ ।








