समय : ०२:२५ pm | बिहिबार , माघ १ गते २०८२

झिमरुक गाउपालिकामा काङग्रेस र माओबादीबिच तालमेल

स्वर्गद्वारी अपडेट | वैशाख ५ गते २०७९
अनुज पछाई , प्यूठान । जिल्लाको झिमरुक गाउपालिकामा नेपाली काङग्रेस र नेकपा माओबादी बिच चुनाबी तालमेल भएको छ । सोबकार बसेको नेपाली काङग्रेस र नेकपा माओबादी बिचकौ बैठकले यस्तो निर्णय गरेको हो । यो संगै झिमरुकमा राष्ट्रिय जनमोर्चा एक्mिएको छ । अब झिमरुक गाउपालिकामा अध्यक्षको पद माओबादीले प्राप्त गर्ने छ भने उपाध्यक्ष काङग्रेसले पाएको छ । त्यस्तै वडा तहमा दुबै पार्टिका अध्यक्ष तथा सदस्यहरुको सहमतिका आधारमा बाडफाड गर्ने समेत निर्णय भएको छ ।

यो पनि पढ्नुहोस्