समय : ०३:४२ pm | सोमबार , भाद्र १६ गते २०८२

घोराहीमा महिलाको शव गाडेको अवस्थामा भेटियो

स्वर्गद्वारी अपडेट | वैशाख ७ गते २०८०
स्वर्गद्वारी अपडेट समचार डेक्स ।दाङको घोराहीमा एक जना महिलाको शव गाडेको अवस्थामा भेटिएको छ ।घोराही उपमहानगरपालिका वडा नं. १२ रतनपुरमा ४० वर्षीया शारदा केसीको शव घर नजिकै गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले जानकारी दिनुभयो ।शारदाका श्रीमान ४१ वर्षीया मेघराज केसी भने फरार रहेका प्रहरीले जनाएको छ । केसीको खोजी भइरहेको प्रहरीले जनाएको छ । आफन्तले जिल्ला प्रहरी कार्यालय घोराहीमा मेघराज विरुद्ध किटानी जाहेरी दिएका छन् ।

यो पनि पढ्नुहोस्