समय : ०३:४५ pm | बिहिबार , असाेज ३० गते २०८२

सुनको मुल्य अहिलेसम्मकै उच्च

यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । 

स्वर्गद्वारी अपडेट | असाेज १२ गते २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य फेरी बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ७ सयले बढेर तोलाको २ लाख २३ हजार २ सयमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार सुन तोलाको २ लाख २२ हजार ५ सयमा कारोबार भएको थियो। यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७० रुपैयाँले बढेर २८१० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २७४० मा कारोबार भएको थियो । 

यो पनि पढ्नुहोस्