समय : ०८:३५ pm | शनिबार , जेठ ३१ गते २०८२

सुनको मूल्य बढ्यो

सुन तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ  कारोबार भएको छ । 

स्वर्गद्वारी अपडेट | जेठ १६ गते २०८२

काठमाडौँ । शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार नेपालमा छापावाल सुन तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ  कारोबार भएको छ । 

यस्तै चाँदी तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो । 

यो पनि पढ्नुहोस्