समय : १२:३५ am | मङ्गलबार , भाद्र ३१ गते २०८१

पढ्न नछुटाउनुस् यी ९ भनाइ

स्वर्गद्वारी अपडेट | वैशाख २३ गते २०७९

२. ठूलो मान्छे त्यो होइन जसले ४ जना नोकर राख्न सक्छ, ठुलो मान्छे त त्यो हो जसले ४ जना नोकरको काम आफु एक्लै गर्न सक्छ ।
३. जीवनको सत्य बुझ्न धेरै गाह्रो छैन, मात्र जुन तराजुमा अरुलाई तौलिने गर्नुहुन्छ त्यहि तराजुले कहिले काही आफैलाई तौलेर हेर्नु ।
४. जहाँ तिम्रो कदर हुदैन त्यहाँ जान बन्द गरिदिनु, चाहे त्यो कसैको घर होस् या कसैको मन । ५. जीवन पाउनु भाग्यमा निर्भर छ, मृत्यु आउनु समयमा निर्भर छ तर मृत्यु पछी पनि सबैले याद गर्नु त्यो तिम्रो कर्ममा निर्भर छ । ६. असफल मान्छे दुनियाको डरले सोच बदल्ने गर्छन्, सफल मान्छे आफ्नो सोचले दुनियाँ बदल्ने गर्छन् । ७. मान्छेले समयलाई सोधेछ, “आखिर किन हरेक पटक म हार्ने गर्छु ?” तब समयले भनेछ, “दिन होस् या रात, घाम होस् या छायाँ, वर्षा होस् या खडेरी, म सधै हिड्ने गर्छु, त्यसैले म जित्ने गर्छु ।” त्यसैले यदि तिमि पनि जित्न चाहन्छौ भने सधै हिड्ने गर ।” ८. व्यवहार यति सरल बनाउनु कि सबै तिमीसँग बस्न सकुन् र कर्म यति ठुलो बनाउनु कि तिमी उठेपछि कोहि बसी नरहुन् । ९. राम्रो देखिनको लागि हैन, राम्रो बन्नको लागी जिउनु किनकि जो मान्छे झुक्न सक्छ त्यसले पुरै दुनियालाई झुकाउन पनि सक्छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्