समय : ०३:२५ pm | बुधबार , श्रावण ६ गते २०८३

घरको पानी ट्यांकीमा दुई जनाको शव फेला

स्वर्गद्वारी अपडेट | श्रावण ६ गते २०८३

दाङ- दाङमा बन्दै गरेको घरको पानी ट्यांकीमा दुई जनाको शव फेला परेको छ।

तुलसीपुर उपमहानगरपालिका- ६ रजौरामा बन्दै गरेको घरको पानी ट्यांकीमा दुई जना पुरुषको शव फेला परेको हो।

यतिबेला प्रहरी घटना स्थलमा पुगिसकेको छ। मृतकहरूको सनाखत हुन बाँकी छ।

यो पनि पढ्नुहोस्