समय : १२:१९ am | आइतबार , असार २८ गते २०८२

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

स्वर्गद्वारी अपडेट | असार ८ गते २०८२

काठमाडौं।नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ५ सयले बढेर तोलाको एक लाख ९५ हजार २  सयमा कारोबार भइरहेको छ।यसअघि शुक्रबार सुन तोलाको एक लाख ९४ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ।महासङ्घका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको २१६० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो पनि पढ्नुहोस्