समय : ०७:४९ am | आइतबार , भाद्र २३ गते २०८१

प्युठान तरुण दल अध्यक्षमा बसेल चयन

स्वर्गद्वारी अपडेट | असाेज १० गते २०८०

 १० असोज ,प्युठान ।नेपाल तरुण दल प्युठानका नवनियुक्त कार्यवाहक अध्यक्ष कृष्ण प्रसाद बसेल (रोयल ) आजबाट औपचारिक रुपमा जिम्मेवारी सम्हालेका छन् । होटल आयुष्मा जुम्रिमा एक कार्यक्रम गरी यसअघिका अध्यक्ष सनत श्रेष्ठले  पद हस्तान्तरण गरेका हुन् ।

श्रेष्ठले नेपाली काङ्ग्रेसको नीति ,बिचार र शिद्वान्तलाई युवाहरुको माझ पुराएर जिल्लामा नेपाल तरुणदलको भुमिका निर्माण गरी सम्पुर्ण जिम्मेवारी समाल्न कृष्ण प्रसाद बसेललाई कार्यबाहक अध्यक्ष पदका जिम्मा दिएका बताएका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्