असाेज ९ गते २०८०
08:18: AM
असाेज ९ गते २०८०
08:18: AM

लोकदोहोरी गायक भीम पाैडेलको निधन

माघ १३ गते २०७९
9:19 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्यूठान, लोकदोहोरी गायक भीम पाैडेलको निधन भएकाे छ ।  स्याङ्जा खुदी घर भएका उहाँको गएराति निधन भएकाे परिवारका सदस्यले बताएका छन् ।लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीका अनुसार उहाँ केही समयदेखि बिरामी हुनुहुन्थ्यो । पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ लाइभ दोहोरीमा लोकप्रिय हुनुहुन्थ्यो ।

रिप्लाई गर्नुहोस