असाेज १२ गते २०८०
09:30: AM
असाेज १२ गते २०८०
09:30: AM

प्रचण्डलाई विश्वासको मत दिने/नदिने निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

पौष २६ गते २०७९
8:41 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्युठान , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेनदिने भन्ने विषयमा निर्णय गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।प्रचण्डले प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनुअघि कांग्रेसको  संसदीय दलको बैठक बस्न लागेको हो ।प्रधानमन्त्री प्रचण्ड हिजो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत दिन आग्रह गर्नु भएको थियो । देउवाले सकारात्मक प्रतिक्रिया दिनु भएको छ । तर, औपचारिक निर्णय भइसकेको छैन ।कांग्रेसमा प्रचण्डलाई विश्वासको मत दिने र दिन हुँदैन भन्ने दुवै धार देखिएको छ । विश्वासको मत दिनुपर्ने पक्षमा संस्थापन पक्ष छ । इतर समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा छ ।

रिप्लाई गर्नुहोस