समय : ०८:२५ pm | बुधबार , पौष ९ गते २०८२

लुम्बिनी लायन्सको ‘ट्रफी’ प्युठानमा भव्य स्वागत

स्वर्गद्वारी अपडेट | पौष ९ गते २०८२

प्युठान।एनपीएलको ट्रफी प्युठानमा भब्य स्वागत गरिएको छ। प्यु. न. पा. –जुम्री स्थित नेपाल  निर्माण व्यवसायी संघ प्युठान, लायन्स इन्टरनेशनल District 325 N-Nepal  लगायत स्थानीयहरुले स्वागत गरेको हो।

यही क्रममा बुधबार बिहान स्वर्गद्वारी मन्दिरमा सो ट्रफी पराक्रमा गरि भिंग्री लागिएको थियो।भिंग्री हुँदै जस्पुर र बिजुवारमा स्थानीयले बाजागाजा सहित भब्य स्वागत गरिएको छ।

नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण विजेता लुम्बिनी लायन्सले लुम्बिनीका १२ वटा जिल्लामा ट्रफी टुर गरिरहेको छ।

यो पनि पढ्नुहोस्