समय : ०३:५१ am | शुक्रबार , असाेज ३ गते २०८१

विश्वकप छनोटमा नेपालले वार्मअप म्याच एशोसिएट टिमसँग खेल्ने

स्वर्गद्वारी अपडेट | जेठ १० गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।आईसीसीले मंगलबार विश्वकप छनोटको समूह विभाजन र खेलतालिकासहित वार्मअप म्याचको पनि खेलतालिका सार्वजनिक गरेको छ । जसअनुसार नेपालले छनोटमा अर्को समूहमा रहेको यूएई र ओमानसँग वार्मअप म्याच खेल्नेछ । विश्वकप छनोट खेल्ने सबै एशोसिएट टिमले मुख्य प्रतियोगितामा टेष्ट राष्ट्रसँग दुई(दुई खेल खेल्न पाउनेछ । तर वार्मअप म्याचमा भने एशोसिएटमा नेपालले मात्र एशोसिएट टिमसँग मात्र खेल्ने तालिका छ

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्