समय : ०५:१८ pm | सोमबार , फागुन ११ गते २०८२

मोटरसाइकल पुलबाट खस्दा चालकको मृत्यु

स्वर्गद्वारी अपडेट | श्रावण १० गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । मोटरसाइकल पुलबाट खस्दा चालकको मृत्यु भएको छ । नवलपरासीको पश्चिम सुस्ता गाँउपालिका–२ सतपत्तीमा मङगलबार बिहान मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सरावल गाँउपालिका–१ सालबासका ५३ वर्षीय ओमनाथ फौहदार रहेका छन् । उनको चौपत्ता स्थित शहिद स्मृती सामुदायीक अस्पताल उपचारको क्रममा मङगलबार बिहान ४ बजे मृत्यु भएको हो । मृतक ओमनाथले चलाएको लु २२ प ३६७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई साँगुरोपुलबाट तल खसेको प्रहरी चौकी कुडियाले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्