अज्ञात समुहद्वारा गोली हानी हत्या
स्वर्गद्धारी अपडेट,प्यूठान । अज्ञात समुहद्वारा गोली हान्दा कपिलबस्तुमा एक जनालाई मृत्यु भएको छ । जिल्लाको मायादेवी गाँउपालिका वडा नं ६ मदरहवा बस्ने ५५ वर्षिय राम समुझ भन्ने घुरहु पासीलाई गोलि हनि हत्या गरिएको प्रहरीले जनाएको छ ।
पासीलाई मायादेवी गाँउपालिका वडा नं ५ को एक खाली घरमा गोली हनि हत्या गरिएको प्रहरीले जनाएको हो ।








