समय : १२:२३ am | मङ्गलबार , फागुन ११ गते २०८२

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

स्वर्गद्वारी अपडेट | श्रावण ३१ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान। बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको निधन भएको छ । लु३६प ४७४२ नंको मोटरसाइकल दुर्घटना हुँदा बुटवल–११ कालिकानगरका २८ वर्षीय सञ्जय खत्रीको बिहान ५ बजे निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिनुभयो । खत्रीको शवपरीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार पातुखोला–राउखेत सडकखण्ड मर्मतको क्रममा एक्स्काभेटर पल्टिएको थियो ।अ

यो पनि पढ्नुहोस्