समय : १०:५५ pm | सोमबार , फागुन ११ गते २०८२

पौडी खेल्दा डुबेर युवकको मृत्यु

स्वर्गद्वारी अपडेट | श्रावण २९ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । दाङको अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर शनिबार दाङमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२ रामपुर बुकाका २६ वर्षीय निराजन पोख्रेल रहेका छन् । पोख्रेलको साथीहरूसँग नुहाउन गएको बेला डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  

यो पनि पढ्नुहोस्